सरकार र जसपा बीचकाे वार्ता सकारात्मक

90

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ ।

वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले जनाउनुभयाे ।

जसपा नेपालले रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको माग राखेृर सरकारसँग वार्ता सुरु गरेको छ । माग पूरा भएपछि मात्र सरकारमा सहकार्य गर्ने राजपा नेपालको अडान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here