साहित्यकार कृष्णप्रकाश श्रेष्ठ ८२ वर्षको उमेरमा निधन

259

काठमाण्डौ/साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड १९ बाट सङ्क्रमित भएर मस्कोको एक अस्पतालमा उपचार गरिरहेका थिए ।

उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरुको नेपाली भाषामा अनुवाद कृति हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here