रिक्त पदमा निर्वाचित सांसद जानकीदेवी रामले सपथ लिईन्

133

काठमाडौं । नेकपा (एमाले) बाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

आज सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराएका थिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको हो । सिरहाकी राम सानु शिवाको निधनपछि रिक्त रहेको स्थानमा निर्वाचित भएकी हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here