होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

41

काठमाडौं ।  बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here