आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

126

काठमाडौं –  काठमाडौं महानगरपालिका-२० जैसिदेवल डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएकी श्याम कुमारी चौधरीको कोठामा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा सोही घर बस्ने संगिता मगरको कोठामा समेत फैलिएर सुनचाँदीका गहना, लत्ताकपडा र भाँडावर्तन जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here