गजल

217

ए सुर्य
म दिपक
तिम्रो दिनको उज्यालोमा
मेरो औकात नै के छ र ?
तर रातको अन्धकारमा हे र !
तिम्रो रापले रोकेका
मान्छेका पाइलाहरु
मलाइ लिइ
आफ्नो गन्तव्य सम्म पुग्न
सफल हुन्छन्

राजेन्द्र महर्जन,  कीर्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here