भीमसेन देवतालाई लगातार पसिना आयाे

210

दोलखा । ऐतिहासिक भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमेश्वर मन्दिरको शिलामा आज मध्यान्हको १२ स्१५ बजे लगातार पसिना आइरहेको हो।

देवता भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक आस्था छ। मध्यान्हको १२ बजेपछि गरिने छक्काल पुजा गर्ने क्रममा शिलाको शिरको दाहिने भाग र बीच भागबाट पसिना आएको मन्दिरका पुजारी कासिनारायण श्रेष्ठले जनाएका छन् ।

शिलाको दाहिने पट्टिको शिरमा पसिना आउदा प्रजा अर्थात जनतालाई अनिष्ट हुने किंवदन्ती छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here