विवेकशील साझा पार्टीका नेता उज्ववल थापाको अवस्था गम्भीर

255

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित विवेकशील साझा पार्टीका नेता उज्ववल थापाको अवस्था गम्भीर भएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा काम नगरेपछि उनलाई इसीएमओ उपचार सुरु गरिएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साँझ थापाको अवस्थाबारे जानकारी दिदै भेन्टिलेटरमा राख्दा पनि प्रगति नभएपछि इसीएमओबाट उपचार सुरु गरिएको छ ।

यसैगरी, थापाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नेताहरुले ट्वीट गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here