ग्लोवल आइएमईले सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग

68

पोखरा । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थाले पोखरा महानगरपालिका २९ शिशुवामा रहेको उक्त अस्पताललाई १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।

संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान वहादुर जि.सी. को रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here