गजल

160

प्रशान्त डंगाेल
टाेखा, काठमाडाैं ।

यी मानिसकाे भिडमा आशाका बिज खाेजिरहे
दिनरात शान्त पार्ने एउटा चिज खाेजिरहे

अरुलाई हेय्य दृष्टिले हेर्न सिकाउने नरे
जातकाे बिजाराेपन गर्ने त्यो गित खाेजिरहे

प्रिय फुर्क्याइ कुरा स्वार्थकाे नगरे हुन्छ
जुधाई चुरा तिम्रो स्वार्थकाे नगरे हुन्छ

अपरिवर्तित त्यो स्वभाव बुझेर पनि
मन खुर्क्याइ ब्यर्थकाे झगडा नगरे हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here