पाटनमा यसरी मनाइयाे पञ्चदान पर्व

278

काठमाडाैं । पाटनमा बौद्ध धर्म मान्ने नेवारहरूले पञ्चदान पर्व मनाएका छन् । पञ्चदान विभिन्न दीपङ्कर बुद्ध, करुणामयका मूर्तिहरू तथा शाक्य मुनिहरूलाई दान दिने पर्व हो ।

यसदिन पृथ्वीबाट उब्जेको अन्न, फलफूल लगायत पाँच प्रकारको अन्न दान गर्ने परम्परा छ । त्यस्तैगरी शाक्य बज्राचार्यहरू घर घर गई दान ग्रहण गर्ने परम्परा छ । यस वर्ष कोरोनाको कारण पर्व उत्साहपूर्ण हुन सकेन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here