सुनको प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम

314

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।  त्यस्तै, आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here