एजेन्सी । विश्वकप छनोट अन्तर्गत फ्रान्स बोस्यिना हर्जगोभिनासँग बराबरी रोकीएको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
जुल्स कोउन्डे दोस्रो हाफमा रातो कार्ड पाउदै मैदान बाट बाहिरिएपछि फ्रान्स १० खेलाडीमा सिमित बनेको थियो । फ्रान्सले चार खेलबाट ८ अंक जोडेको छ ।