उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय दे, निर्मला कुर्मीलाई न्याय दे’, हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर लगायतका नारा लेखिएका छन् । पैदल हिँडेर आएकाहरुको खुट्टामा ठूला ठूला फोका देखिएका छन् ।



















