माल्दिभ्समा नेपाली टोलीले यसरी मनाइयो दशैँ

276

 

काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्समा रहेकाे छ ।

नेपाली टिम फाइनलमा पुगिसकेका छन् । पहिलो पटक साफको फाइनल पुगेको नेपालले आज शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

विश्वभर रहेका नेपालीहरुले महान चाड दशैं धुमधामका साथ मनाईरहेका छन् ।

माल्दिभ्समा रहेका नेपाली फुटबल टिमले समेत दशैँ मनाएका छन् ।

तस्बिरमा हेर्नुस – 

May be an image of 2 people, people sitting, people standing, indoor and text that says 'Nepal Association All Jepal ootball'

May be an image of 8 people, people standing, outdoors and text that says 'FIFA ANFA'

May be an image of 1 person, standing, rose and outdoors

May be an image of 2 people, people standing and outdoors