कुवेतमा सुगा तालिम

125

कुवेतमा चराप्रेमीहरूको एक समूहले सुगा तालिम कार्यक्रम आयोजना गरेका छन् । उक्त तालिममा धेरै सुगालाई तालिम दिइएको थियो । राम्ररी प्रशिक्षित सुन्दर चराहरू मनमोहक तरिकाले उड्न सक्ने र सम्बन्धित मालिकहरूको आदेशमा स्टन्ट समेत गर्न सक्ने देखिएका छन् ।

मध्यपूर्वका देशमा चरा र कतिपय जंगली जनावरलाई पाल्ने र तिनिहरुसँग खेल्ने सौख बढ्दै गएको छ । त्यहाँ बाघ र चितुवाका डमरुलाई घरमै पालेर खेल्ने समेत गरिन्छ ।

 

स्राेत : सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here