यस्ताे छ आजकाे डलर भाउ

73
काठमाडौं  । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रिदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र विक्रिदर १३५ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ३६ पैसा र बिक्रिदर ९३ रुपैयाँ ८३ पैसा रहेको बैंकले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here