एमसीसीको विरोधमा उत्रिनेहरुलाई पानीको फोहराबाट प्रहार

147

काठमाडौं । राष्ट्रघाती एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई पानीको फोहरा प्रहार गरिएको छ। नयाँ बानेश्वरमा सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले अवरोध गरेको हो।

प्रदर्शनकारीहरुलाई प्रहरीले माइकिङ गर्दै हस्तक्षप गरेको छ। प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा नाराबाजी पनि जारी राखेका छन्। उनीहरुले एमसीसी नचाहिने भन्दै प्रदर्शन गरिरहेका हुन्।    विभिन्न राजनीतिक दलहरुले एमसीसी सदनमा टेबल गर्न लागिएकोमा विरोध प्रदर्शन आयोजना गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here