राप्रपा नेपालका अध्यक्ष थापाकाे पार्टीमा ६ पदाधिकारी मनोनयन

153

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा ६ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाका अनुसार चन्द्रबहादुर गुरुङ कोषाध्यक्ष, वसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ता मनोनीत भएका छन् । त्यस्तै बाँकेका हिक्मत ढकाल, पाँचथरका तेजकुमार कुरुम्वाङ र मकवानपुरका आइतराम तामाङ सहमहामन्त्री मनोनीत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here