एमसीसीलाई राष्ट्रिय सहमति कायम गरेर स्थगन गरेर नयाँ ढंगबाट अगाडि बढाउनु पर्छ

98

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन्।

आज एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले व्याख्यात्मक टिप्पणीमाथि नै प्रश्न उठाएका हुन्।  ‘यथास्थितिमा यसलाई पास गर्नु भनेको देशलाई द्वन्द्वतर्फ लैजानु हो,’ उनले भने, ‘राष्ट्रिय सहमति कायम गरेर यसलाई स्थगन गरेर नयाँ ढंगबाट अगाडि जानुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here