जंगलमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु

69

म्याग्दी । मालिका गाउँपालिका-५ देविस्थानस्थित भिर खर्क सामुदायिक जंगलमा लागेको
आगो निभाउने क्रममा सोही गाउँपालिका-५ गरजडा बस्ने २६ वर्षीय मन बहादुर बोहोराको
जलेर घटनास्थलमै मृत्यु भएको छ ।
साथै आगो निभाउनेक्रममा जलेर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय म बहादुर
सार्कीलाई प्रभु एयरको हेलिकप्टरद्वारा पोखरा गण्डकी मेडिकल कलेज लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here