आज सुनकाे मूल्य बढ्याे

126

काठमाडौं ।  नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा ३ हजार ५ सयले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ।

बिहीबार १ लाख २ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार २ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।    अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here