कांग्रेस केन्द्रीय समिति बैठक सुरू

151

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा तोकिएको समय २ बजेभन्दा डेढ घण्टा सुरु भएको हो।

पदाधिकारी मनोनयन, स्थानीय तह निर्वाचन, गठबन्धन लगायका विषयमा कांग्रेस बैठकमा छलफल हुने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here