प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

125

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंकाे मेरियट हाेटलमा उहाँहरुबीच बिहान ११:४५ बजे भेट भएको प्रचण्डका प्रेस संयाेजक सूर्यकिरण शर्माले बताउनुभयो ।

तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुग्नुभएका वाङले आइतबार दिउँसो प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here