नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न

89

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिको बैठक सम्पन्न भएको छ।

नेकपा कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला सेक्रेटरी क. तुलसी नारायणको प्रमुख आतिथ्य र नगर इन्चार्ज क. प्रबिणको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठक बैशाषको ४ गते आईतवार बसेको थियो। बैठकमा जिल्ला समिति सद्स्यहरु क सिदार्थ ,क रणबिर , क बिबश , क सुर्य , क सुरेन्द्र ,लगायत नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्ला पार्टी द्वारा घोषित कार्यक्रमलाई ससक्त ढङ्गले अगाडि बढाउने निर्णय सहित बैठक सम्पन्न भयो।

कार्यक्रम सन्चालन चन्द्रागिरी नगर सेक्रेटरी क प्रभाशले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here