काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, आज १९ जना संक्रमित निको भएका छन् । देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ। २४ घण्टामा २ लाख ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या २४३ रहेको मन्त्रालयले जनाएको छ।

















