नेपालमा अहिलेसम्म १ सय ८५ सक्रिय काेराेना संक्रमित

60

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट मंगलबार  कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप १७ जना कोरोनामुक्त भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या  ९ लाख ६६ हजार ८ सय २३ पुगेको छ। नेपालमा हाल  १ सय ८५ सक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here