रगतकाे अभाव हुन नदिन रक्तदान गर्न अनुराेध

150

काठमाडाैं । श्वेता रक्तदान अभियानको आयोजनामा तथा नेपाल रेडक्रश सोइसाटी केन्द्रीय रक्तसचार सेवाको प्राविधिक सहयोगमा कामपा वडा नं ७ चाबिहिल चोकमा आकस्मिक रक्तदान सम्पन्न भएकाे छ ।

करिव १ सय ५० पटक रक्तदान कार्यक्रम गरेका श्वेता श्रेष्ठले तेश्राे पटक रक्तदान गरेकाे कार्यक्रम ६ जनाले  रक्त गरेकाे थियाे ।

अहिले स्थानीय तहको चुनावका कारण रगतको अभाव भई रहेकाले सम्पुर्ण रक्तदाता महानुभाहरूलाई रक्तदान दिन समेत अनुरोध गर्दै आज र भोली बौद्धमा रक्तदान बिहान ८ बजे देखि ५ बजेसम्म रक्तदान कार्यक्रम भएकाले सम्पूर्ण रक्तदाताहरुलाई रगतदान दिन समेत अनुरोध गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here