बाग्लुङ, १ जेठ । बाग्लुङको तमानखोलामा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित बुढाले २७०७ मत ल्याएर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनकी प्रतिद्धन्द्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९५८ मत प्राप्त गरेकी छिन् ।


















