चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल पछि परेकी छन्।
पछिल्लो ६७७७ मतगणनामा एमालेका विजय सुवेदीले २४६८ मतसाथ अग्रता लिएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले उनीभन्दा ३ मत कम अर्थात २४६५ ल्याएकी छन्।
नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।


















