देशभर थप ६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए

199

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जना नयाँ कोभिड-१९का संक्रमित थपिएका छन् । यो अवधिमा १३ जना कोभिड-१९बाट निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२२६ वटा नमुना परीक्षण गरिएको थियो । जसमा १६९६ पीसीआरबाट र ५३० एन्टीजेनबाट परीक्षण गरिएको थियो ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here