भारतबाट स्वदेश फर्किने क्रममा चारजना सवारी दुर्घटनामा मृत्यु

108

काठमाडौं । रोजगारीको शिलशिलामा भारत गएका चारजना नेपालीको स्वदेश फर्किने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका खर्चे गैराका उनीहरूको भारतको उत्तरप्रदेशस्थित नोयडामा दुर्घटनामा मृत्यु भएको हो। उनीहरू मुम्बईबाट नोयडा हुँदै नेपाल आउँदै थिए।

मृत्यु हुनेमा कालो रावल, उनकी पत्नी बुदी रावल, छोरा टोपेन्द्र रावल र तिलक घर्ती रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here