वाणिज्यसमाज सुनको भाउ ९८ हजार रुपैयाँमा पुग्याे May 27, 2022 86 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे। चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook