एक घरपरिवार एक निःशुल्क विद्युतीय चुल्हो बाँडिने

107

काठमाडाैं । सरकारले स्थानीय तह मार्फत ‘एक परिवार एक विद्युतीय चुल्हो’ निःशुल्क वितरण गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेटले विद्युतीय चुल्हो कार्यक्रमलाई प्रवर्द्धन गर्न यस्तो घोषणा गरेको हो।

विद्युत्‌को खपत बढाएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न सरकारले निःशुल्क विद्युतीय चुल्हो वितरण गर्ने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here