आज छापावाल सुनको मुल्य घट्याे

98

काठमाडाैं ।  आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here