मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठसहित)

152

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/०८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक भएकाे छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । यसैगरी सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड कायम गरिएको छ ।

कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने गभर्नर अधिकारीले जनाउनुभएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here