काठमाडौं । सुनसरी धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले हर्क साम्पाङले १०० दिनमा गरेका काम गरेकाे सार्वजनिक विवरण आज विहान सार्वजनिक गरेका छन् ।
उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका थिए । उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, चार ठाउँबाट खानेपानीको मुहान थप गरेकाे, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।
जुन यस प्रकार छ विवरण –
२. ४ ठाउँबाट खानेपानीको मुहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपें
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान सुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ


















