कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी विद्यालयहरूमा भ्रष्टाचारको आरोपमा कारबाही

93

काठमाडौं । अखिल(क्रान्तिकारी)सुर्खेतले जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रदेश प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले कर्णाली प्रदेश प्रमुख केसीलाई सरकारी विद्यालयहरूमा पाठ्यपुस्तकको चरम कृतिम अभाव र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।  अखिल(क्रान्तिकारी) सुर्खेत जिल्ला समितीले कर्णाली प्रदेश प्रमुख केसीलाई कारबाही गर्नुको कारण सहितको विज्ञप्ति निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here