खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु

38

दाङ । तुलसीपुरमा ग्वार खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निवासी १४ वर्षीय अभिसेक भुसाल छन् ।

आइतबार अपराह्न उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर भुसालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here