चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु

77

झापा । चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ। शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा एकजना बालिकाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here