सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम

42

काठमाडाैं ।  आज सोमबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ पनि स्थिर रहँदा १२ सय रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here