शिक्षासमाचार मेडिकल काउन्सिलको विशेष परीक्षा हुने November 17, 2022 74 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ। परीक्षाको लागि अनलाइन आवेदन भर्ने समय कार्तिक २१ गतेसम्म थियो। विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook