गायक प्रविण बेडवालको नयाँ गीत ‘नजानी नजानी’ सार्वजनिक

92

काठमाडौं । गायक प्रविण बेडवालको नयाँ गीत ‘नजानी नजानी’ सार्वजनिक भएको छ।

प्रकाश किरणको शब्द रहेको गीतमा दीप घतानीले संगीत भरेका छन्।

गीतको भिडिओमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ। राज पोखरेलले छायांकन गरेको भिडियोलाई हेम प्रभास अधिकारीले निर्देशन गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here