तीन बुँदे सम्झौता कार्यान्वयन गर्न दबाब अभियान सुरु

43

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सरकारले आफ्नो मूल पार्टीसँग गरेका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न दबाब अभियान सुरु गरेको छ ।

शुक्रबारबाट  सुरु गरिएको अभियानअन्तर्गत आज प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस अगाडि संगठनका नेता तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारले तत्काल तीन बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले तीन बुँदे सहमति कार्यान्वयनमा षड्यन्त्र भैरहेको आरोपपनि लगाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here