साउदीमा साकेला उधौली पर्व मनायाे

39

रियाद । साउदीमा साकेला उधौली पर्व मनाइएको छ। किरात राई यायोक्खा शाखा रियादको  उद्दघाटन र  किरात येले दोङ तङबे वर्ष ५०८२ को अवसरमा साकेला उधौली तथा याक्थुङ चुम्लुङ समाजको चासोक तङनाम पर्व भव्यताका साथ मनाईएको हो।

रियादमा आयोजित कार्यक्रममा किरात राई साकेला सिली नाच साथै लिम्बू केलाङ ढोल च्याब्रुङ नाँचको प्रदर्शन गरिएको थियो। कार्यक्रममा साकेला सिली नाँच र लिम्बू केलाङ ढोल च्याब्रुङ नाँच बारे जानकारी गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here