नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे

28

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए ।

को छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको निर्देशनअनुसार निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।यस्तै यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here