नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक

83

काठमाडाैं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । जनसवाल मिडिया प्रालिले उत्पादन गरेको गीतमा नारायण सिंह क्षेत्रीको शब्द रहेको छ । गीतमा भीम बीसीको संगीत, राज भण्डारी र सविना राउतको अभिनय रहेको छ ।

उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टी केसीलगायतले साथ दिएका छन् । गीतमा कृष्णकुमारी चौलागाईं निर्माता छिन् । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको ‘त्यो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

जनसवाल मिडिया प्रालिले उत्पादन गरेको गीतमा नारायण सिंह क्षेत्रीको शब्द रहेको छ । गीतमा भीम बीसीको संगीत, राज भण्डारी र सविना राउतको अभिनय रहेको छ । उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टी केसीलगायतले साथ दिएका छन् । गीतमा कृष्णकुमारी चौलागाईं निर्माता छिन् ।



  •  प्रकाशित मिति : १९ मिनेट अघि,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here