प्रम प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिवोल

81

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेल नियुक्त भएका छन् ।

सोमबार आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको नेता गजुरेलले बताए। नेता गजुरेल सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट थिए। अब प्रधानमन्त्रीको कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here