कीर्तिपुरको छुगाउँमा स्मार्ट किड्स एकेडेमी सञ्चालनमा

127

काठमाडौं । सरस्वती पुजाको अवसर पारेर स्मार्ट किड्स एकेडेमी छुगाउँ, कीर्तिपुर—९ वडामा कक्षा सञ्चालनमा आएको छ ।

बालबालिकाहरुको उच्च गुणस्तरको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा प्रदान गर्न दृढ संकल्प तथा समर्पणका साथ सञ्चालनमा गर्ने तथा विद्यालयमा इसिडि र मन्टेश्वरी आधारित शिक्षण उपकरण र पाठ्यक्रम विकासका साथै शिक्षण अभ्यासहरू, समयसँगै, नेपालमा पूर्व—प्राथमिक शिक्षाको क्षेत्रमा नमूनाको रूपमा काम गर्ने प्रधानाध्यापिका रजिना खड्गीले जनाइन् ।

वैज्ञानिक शिक्षण प्रणालीका आधारमा अध्यापन गराइने पूर्व प्राथमिक विद्यालयले गुणस्तरीय प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा प्रदान गर्ने तथा प्रत्येक वर्ष कक्षा थप्दै लक्ष्य लिएकाे छ । रिदेन मर्हजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here