आज सुन तोलामा दुई सय रुपैयाँले घट्याे

43

काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here